Khabar Board
Flash logo up side
flash header

प्रचण्डलाई समर्थन दिने राप्रपा पदाधिकारी बैठकको निर्णय

Nirbachan m

काठमाडौ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन दिने निर्णय गरेको छ।

पार्टी कार्यलय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले समर्थन दिने निर्णयय गरेको हो। सरकारमा सहभागिता जनाउने अथवा नजनाउने विषयमा भने अर्को बैठकमा निर्णय हुने राप्रपा महामन्त्री कुन्ती शाहीले जानकारी दिइन्।

Center article

“अहिले प्रचण्डलाई समर्थन दिने निर्णय भएको छ,” शाहीले बाह्रखरीसँग भनिन्, “सरकारमा सहभागी हुने/नहुने विषयमा अर्को बैठकबाट निर्णय गर्नेछौँ।”

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.