Khabar Board
Flash logo up side
flash header

गृहमा मेरो दाबी छ, प्रधानमन्त्रीले निर्णय गर्नुहोला : रवि लामिछाने

Nirbachan m

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको बताएका छन् ।

Center article

उनले सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “हामीले हाम्रा कुरा राखेका छौँ । प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो । भ्रष्टाचारमा निर्मम हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरणका लागि संयन्त्र बनाउनुपर्छ । प्रधानमन्त्रीले निर्णय गर्नुहोला ।”

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.