काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् ।
त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।


















