Khabar Board
Flash logo up side
flash header

कांग्रेस संसदीय दलको बैठक बस्दै

Nirbachan m

काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।

Center article

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.