Khabar Board
Flash logo up side
flash header

नवोदय शिशु सदन स्कुलले बालबालिका र अभिभावकको हौसला बढाउन गर्यो दिक्षान्त समारोह

Nirbachan m

हेटौंडा -बागमती प्रदेशको राजधानी हेटौंडा ४ नम्बर वडा स्थित नवोदय शिशु सदन इङलिस सेकेन्डरी स्कुलले बालबालिका र अभिभावकको हौसला बढाउने उद्देस्यले युकेजिको विद्यार्थीहरुको दिक्षान्त समारोह कार्यक्रम गरेको छ ।

Center article

प्राथमिक तहकि पुर्व संयोजक एलिसा जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेज्मेन्ट्का प्राचार्य पुरन बहादुर जोशिको प्रमुख आतिथ्यता रहेको थियोे । स्कुलले ब्यवहारिक शिक्षामा जोड दिन साहित्य लेखन , खेलकुद प्रतियोगिता , शाइन्स एग्जिविशन , सन्युक्त रास्ट्रसंघ को प्रतिनिधि कार्यक्रम , विभिन्न जातजातिका सामाजिक तथा सान्स्कृतिक कार्यक्रम गर्दै आएको नवोदयका माबी तह संयोजक सि.एम.रिमालले जानकारी दिए ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य रामबाबु थापा , स्कुल का प्राचार्य मनोज थिङ , माबी तह शैक्षिक प्रमुख मन्चन तिवारी , प्राथमिक तह शैक्षिक प्रमुख सचिता पान्डे लगायतकाको आतिथ्यता रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.