Khabar Board
Flash logo up side
flash header

नेपाल बहराइनसँग ५-० ले पराजित

Nirbachan m

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग पराजित भएको छ।

बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

Center article

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.