Khabar Board
Flash logo up side
flash header

बरोडाविरुद्ध नेपालको कप्तानी दीपेन्द्रले गर्ने

Nirbachan m

काठमाडौँ। एसएमएस फ्रेन्डसिप कपअन्तर्गत बरोडा क्रिकेट एसोसिएसनविरुद्धको अन्तिम खेलमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।

Center article

मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएका छन्। उनको स्थानमा ऐरीले टोलीको कप्तानी गर्ने भएका हुन्।

गुजरातको वापीमा बरोडाले टस जितेर पहिला ब्याटिङ गर्ने छ। देसाईंले सोमपाल कामी, अभिनास बोहरा र आशिफ शेखलाई पनि आराम दिइएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.