Khabar Board
Flash logo up side
flash header

कोहलीले बनाए यस आइपिएलको पहिलो शतक

Nirbachan m

काठमाडौँ । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् ।

Center article

विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आइपिएलमा अहिलेसम्मको आठौँ शतक हो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको छ । योसँगै राजस्थान रोयल्सले १८४ रनको लक्ष्य पाएको छ । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.