Khabar Board
Flash logo up side
flash header

आसिफको अर्धशतक लगत्तै नेपालले गुमायो तेस्रो विकेट

Nirbachan m

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्लले ३५ रन बनाएर आउट भएका हुन् । मल्लले १८ बलमा २ चौका र ३ छक्का हिर्काए ।

Center article

उता आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ चौका र २ छक्काको मद्दतमा ३५ रन बनाएका हुन् ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.