Khabar Board
Flash logo up side
flash header

अर्धशतक बनाएलगत्तै आउट भए आसिफ

Nirbachan m

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । आशिफ शेख ५२ रन बनाएर आउट भएका हुन् । उनले ४१ बलमा ६ चौका हिर्काए । नेपालले १४.२ ओभरमा ४ विकेटको क्षतिमा १२७ रन बनाएको छ ।

Center article

नेपालले तेस्रो विकेटमा कुशल मल्लले ३५ रन बनाएर आउट भएका हुन् । मल्लले १८ बलमा २ चौका र ३ छक्का हिर्काए ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ चौका र २ छक्काको मद्दतमा ३५ रन बनाएका हुन् ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.