Khabar Board
Flash logo up side
flash header

नेपाललाई पहिलो सफलता, ललितले दोस्रो ओभरको पहिलो बलमै लिए विकेट

Nirbachan m

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले एक रन बनाएका सक्लेन अर्शदलाई आफ्नो शिकार बनाए ।

Center article

१.१ ओभरमा कतारले ५ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.