Khabar Board
Flash logo up side
flash header

नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले दिलाए महत्वपूर्ण विकेट

Nirbachan m

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध दोस्रो सफलता हात पारेको छ । दीपेन्द्र सिंह ऐरीले २३ रन बनाएका बनाएका मोहम्मद अनाफलाई आफ्नो शिकार बनाए ।

Center article

कतारले ५ ओभरमा २ विकेटको क्षतिमा ४१ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.