Khabar Board
Flash logo up side
flash header

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल पनि आउट

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।

वेस्ट इण्डिजविरूद्ध जितका लागि २०५ रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ। त्रिवि मैदान कीर्तिपुरमा २.१ ओभरमा नेपालले पहिलो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो।

यातायात कार्यालय हेटौँडा

उनी ९ बलमा ५ रनमात्रै बनाएर आउट भएका हुन्। ४.५ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए। आउट हुनुअघि भूर्तेलले १२ बलमा ३ चौका प्रहार गरी १६ रन बनाएका थिए। भूर्तेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.