Khabar Board
Flash logo up side
flash header

वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको शतक, गरे चौका र छक्काको वर्षा

काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको टी-२० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।

यातायात कार्यालय हेटौँडा

पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । नेपालले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २४, ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.