Khabar Board
Flash logo up side
flash header

वेस्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सागरले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।

उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज र पाँचौं बलमा एलिक अथान्जलाई आउट गरेका हुन् । टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले ३ ओभरको खेल सकिदा २ विकेट गुमाएर १८ रन जोडेको छ ।

यातायात कार्यालय हेटौँडा

नेपालको प्लेइङ ११  : रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल

वेस्ट इण्डिज ‘ए’ को प्लेइङ–११  : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.