Khabar Board
Flash logo up side
flash header

टी-२० विश्वकप खेल्ने क्यानडाको टिम घोषणा, को को परे ?

काठमाडौँ । क्यानडाले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि क्यानडाले साद बिन जाफरको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

यातायात कार्यालय हेटौँडा

विश्वकप खेल्ने क्यानडाको टिममा साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठाकर, जेरेमी गोर्डन, जुनैद सिद्दिकी, कलीम साना, कंवरपाल तथगुर, नवनीत धालीवाल, निकोलस किर्तन, परगट सिंह, रविन्द्रपाल सिंह, रायन खान र श्रेयस मोभ्भा रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा ताजिन्दर सिंह, आदित्य वरधराजन, अम्मार खालिद, जतिंदर मथारु, र परवीन कुमार रहेका छन् ।

क्यानडा विश्वकपमा समुह ए मा रहेको छ । समुह ए मा क्यानडासहित भारत, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् । क्यानडाले विश्वकपमा आफ्नो पहिलो खेल जुन १ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

क्यानडाको टोली : साद विन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हाईलिगर, दिलप्रित बाज्वा, हर्ष थाकर, गिरिमाई ग्रोडन, जुनेद सिद्धिकी, कलिम साना, कनवारपल थातिगुर, नवनित धालीवाल, निकोलस किर्तन, प्रगत सिंह, रविन्द्रपाल सिंह, रायन पठान, श्रेयस मोभ्भा

May be an image of 1 person, the CN Tower and text that says 'ICC T20 WORLD CUP 2024 WEST INDIES USA TEAM CANADA SQUAD SAAD ZAFAR (C) AARON JOHNSON DILON HEYLIGER DILONHEYLIGER IGER DILPREET BAJWA HARSH HARSHTHAKER THAKER JEREMY GORDON JUNAID SIDDIQUI KALEEM SANA KANWARPAL TATHGUR NAVNEET DHAL WAL NICHOLAS NICHOLASKIRTON AS KIRTON PARGAT SINGH RAVINDERPAL SINGH RAYYANKHAN PATHAN SHREYAS SHREYASMOVVA MOVVA TRAVELLING TRAVEL RESERVE- TAJINDERSINGH SINGH RESERVES- AADITYA VARADHARAJAN AMMARKHALID KHALID AMMAR JATINDERA TINDERMATHARU THARU PARVEENK PARVEENKUMAR KUMAR WORLDCUP CUP CRICKET WEST WOLDUPCRICKET NESTINDRE RIK TINDES&USA2024 5A2024 N CANA'

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.