नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट

Image

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को दोस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ ।

नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी

वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स