यी हुन् खस-आर्यतर्फ माओवादीका २५ महिला केन्द्रीय सदस्य (सूचीसहित)

Image

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।

राजधानीमा जारी ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रहलमा प्रचण्डले खस-आर्यतर्फ महिला सदस्यहरुको नाम घोषणा गरेका छन् ।

सूची

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं

अरु अपडेट हुँदै..