२२ पुस, काठमाडौं । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।