चिकित्सा शिक्षा आयोगले सच्यायो पिजीको सिट संख्या, कुन कलेजलाई कति?

Image

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि यसअघि निर्धारण गरेको सिट संख्या सच्याएको छ। आयोगले माघ १७ गते सार्वजनिक गरेको सिट संख्यामा त्रुटि भएपछि संसोधित सिट संख्या बिहीबार सार्वजनिक गरेको हो।

यसअघि आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको थियाे।

हेर्नुहोस नयाँ सिट संख्या: