आज राति १२ बजेदेखि लागू हुनेगरी फेरि बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो लिटरको ?

Image

काठमाडौं

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन।