Khabar Board
Flash logo up side
Nirbachan aayog

३५ दिनभित्र सबै ऋण चुक्ता गर्न वाणिज्य बैङ्कले निर्देशन

Nirbachan m

काठमाण्डौंं । बिरुवा कन्स्ट्रक्सनलाई ३५ दिनभित्र सबै ऋण चुक्ता गर्न राष्ट्रिय वाणिज्य बैङ्कले निर्देशन दिएको छ ।

बैङ्कले आजबिजनेवि सार्वजनिक सूचना जारी गरी सावाँ, ब्याज र अन्य सबै दस्तुर ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । अन्यथा धितो लिलाम गर्ने सूचनामा उल्लेख छ ।

 

बिरुवा कन्स्ट्रक्सनका शेयर धनीहरूमा काठमाडौँ महानगरपालिका वडा नं. ३४ नयाँबानेश्वरस्थित बिरुवा कन्स्ट्रक्सनमा धनकुटा–६ घर भई हाल काठमाडौँ–३४ का सुवित श्रेष्ठ, दोलखाको चरिकोट–४ घर भई हाल काठमाडौं–३४ का बालकृष्ण थापा र रामेछाप घर भई हाल काठमाडौं–१० का पेम्बा लामा शेर्पा छन् ।

रुपन्देहीको रुपन्देहीको बुटवल–बेलहिया सडक, पाँचथरको तमोर करिडोर, बेनी–जोमसोम–कोरला सडक खण्ड लगायतका थुप्रै निर्माण क्षेत्रमा बिरुवा कन्स्ट्रक्सनले काम गरेको थियो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.