शिक्षक सेवा आयोगद्धारा निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यसरी हर्न सकिन्छ एसइई परिक्षाको नतिजा : राष्ट्रिय परिक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट यसै हप्ता ढिलोमा शुक्रवार सम्म प्रकाशित गर्ने तयारी गरेको छ। त्यसअनुसार रिजल्ट प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन्।

बोर्डले नतिजा प्रकाशित गरिसकेपछि वेबसाइट, एसएमएस र आइभीआर बाट हेर्न सकिने बताएको छ। गत वैशाखमा भएको यसवर्षको एसइई परिक्षामा ५ लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

Website हरु : १. रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np २. राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np ४. स्प्यारो पे प्रा. लि. www.khalti.com ५. नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com ६. कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com ७. द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com ८. इंडियु संजाल www.see.edusanjal.com ९. नेपाल टेलिकम : www.see.ntc.net.np १०. रिडर्स पोइन्ट प्रा. लि. www.admissionnepal.com