Khabar Board
Flash logo up side
flash header

गाउपालिका स्तरीय बाल संजाल गठन

Nirbachan m

डडेल्धुरा ।

डडेलधुरामा गाउपालिका स्तरीय बाल संजाल गठन गरिएको छ । अजयमेरु गाउपालिकाको आयोजना तथा लुनिभा बाल सरोकार समुहको समन्वयमा अजयमेरु गाउपालिकाको गाउपालिका स्तरिय गाउँ बाल संजाल गठन भएको छ ।

अजयमेरु गाउपालिका उपाध्यक्ष बसन्ती पालको अध्यक्षतामा र अजयमरु गाउपालिका प्रमुख प्रशासकिय अधिकृत लाल ब. सेटि, लूनिभा बाल सरोकार समूह डडेल्धुराका कार्यक्रम संयोजक भुवन बिष्ट, सामाजिक बिकास समिती संयोजक हरि प्रसाद भण्डारी र शिक्षा शाखा प्रमुख हरि प्रसाद पन्तको आतिथ्यमा २५ सदस्यीय गाउपालिका स्तरीय बाल संजाल गठन भएको छ ।

Center article

जसमा डायमन्ड किरण भट्टको अध्यक्षतामा बालअधिकार प्रबर्द्धन र बालबालिकाको क्षमता अभिबृधी र नेतृत्व सीप बिकासका निम्ति बाल संजाल गठन गरिएको अजयमेरु गाउपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद पन्तले जानकारी दिनुभएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.