Khabar Board
Flash logo up side
flash header

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोधिने (यस्ताे छ पाठ्यक्रम)

Nirbachan m

काठमाडौं ।

शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने छ ।

Center article

यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । परीक्षामा १०० पूर्णाङक राखिएको छ भने ५० पूर्णाङक उत्तिर्णांक राखिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.