काठमाडौ
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा केन्द्र सार्वजनिक गरेको छ। आयोगले एक सुचना प्रकाशित गर्दै परीक्षा केन्द्र सार्वजनिक गरेको हो।
आयोगबाट मिति २०७८ चैत १७ बाट बिहान ११ बजे देखि प्रदेश स्तरमा संचालन हुने निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक (सामान्य) परिक्षाको लागि केन्द्रगत उमेदवार हरुको रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको छ।
हेर्नुस निम्नमाध्यमिक तह तृतीय श्रेणीको परीक्षा केन्द्रगत परिक्षार्थी विवरण (२०७८)