Khabar Board
Flash logo up side
flash header

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन हुने

Nirbachan m

काठमाडौं ।

कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।

Center article

आज (शुक्रबार) बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डको अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

उनले भने, ‘बोर्डको बैठकले १६ गतेबाट परीक्षा गराउने निर्णय गरेको छ । परीक्षा तालिका केही बेरमा प्रकाशित गर्छौँ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.