चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह खुल्ला तर्फको पहिलो भर्ना सूची सार्वजनिक (सूची-सहित)

Image

काठमाडौं ।

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुल्ला तर्फका सिटहरूमा म्याचिङ हुने उमेद्धारहरूको पहिलो भर्ना सूची सार्वजनिक गरेको छ।

एक सुचना जारी गर्दै आयोगले उक्त सूची सार्वजनिक गरेको हो। हेर्नुहोस सूची: