Khabar Board

यस्तो छ आर्थिक वर्ष २०८१/८२ काे बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले साे आकारको बजेट घोषणा गरेका हुन् ।

बजेटमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल बजेटको ६१ प्रतिशत बजेट बिनियोजन गरिएकाे छ । यस्तै, पुँजिगतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत रुपैयाँ बजेट बजेट विनियोजन गरिएकाे छ । यस्तै वित्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोतको रुपमा सरकारले राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, बैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड र ५ खर्ब ६७ अर्ब स्रोतको रुपमा कमी हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ३ खर्ब ३० अर्ब नपुग रकम आन्तरिक ऋणबाट उठाइने अर्थमन्त्री बताए ।

यस्ताे छ बजेटकाे पूर्णपाठः

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.