काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औ महाधिवेशन जारी रहेको छ ।
प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम प्रस्तावगरिरहेका छन् ।
अहिले समानुपातिकतर्फका सदस्यहरुको नाम प्रस्ताव भइसकेको छ ।
खस आर्य तर्फका केन्द्रीय सदस्यको नाम यसप्रकार रहेको छ ।
नारायण दाहाल, सूर्य सुवेदी पथिक, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, विमल आचार्य, टोम महरा, तारामान स्वार, देवराज सुवेदी, हरि अधिकारी, देवेन्द्र पराजुली, अच्युतम काफ्ले, विजय भण्डारी, अनिल शर्मा, लाल बहादुर
यो पनि पढ्नुहोस्
प्रचण्डले प्रस्ताव गरे २३६ सदस्यको नाम, केन्द्रीय सदस्यहरुमा को को परे?

















