Khabar Board
Flash logo up side
flash header

आरिफ शेखले पनि गुमाए विकेट

Nirbachan m

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पाँचौँ विकेट गुमाएको छ । आरिफ शेख १४ रन बनाएर आउट भएका हुन् ।

उनले १० बलमा एक चौका र एक छक्का हिर्काए । नेपालले ११.५ ओभरमा ५ विकेटको क्षतिमा १३३ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

Center article

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.