काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले चौथो विकेट गुमाएको छ । किरण ठगुन्ना मात्र ३ रन बनाएर आउट भएका हुन् ।
नेपालले ९.३ ओभरमा ४ विकेटको क्षतिमा ११६ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।