Khabar Board
Flash logo up side
flash header

पवन शर्राफ पनि आउट

Nirbachan m

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ विकेट गुमाएको छ । पवन शर्राफ १० रन बनाएर आउट भएका हुन् ।

उनले ६ बलमा एक छक्का हिर्काए । नेपालले १३.५ ओभरमा ६ विकेटको क्षतिमा १४९ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.