करणले दिलाए पहिलो सफलता

Image

काठमाडौं । करण केसीले गुजरात क्रिकेट एसोसिएसनलाई पहिलो झड्का दिएका छन् ।

करणले तेस्रो ओभरको अन्तिम बलमा आर्य पटेललाई बोल्ड आउट गराएका हुन् । गुजरातले अहिले ३ ओभरको समाप्तीमा १९ रन बनाउँदा एक विकेट गुमाएको छ ।

नेपालको प्लेईङ-११ : कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, अनिल शाह, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च: ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द