तस्बिरमा हर्नुहोस् बाढीमा डुबेको दुबई

Image

दुबई । भारी वर्षा र आँधीले खाडीका केही राज्य बाढीको चपेटामा परे । बाढीको कारण मंगलबार दुबई विमानस्थल नै बन्द गर्नु परेको थियो । प्रायजसो गर्मी र घमाइलो मौसम हुने संयुक्त अरब इमिरेट्स (यूएई)मा २४ घण्टाको अवधिमा १०० एमएम भन्दा बढी वर्षा भयो । यो ७५ वर्षयता वर्षासम्बन्धी रेकर्ड राख्न थालेयताकै धेरै थियो ।

स्थानीय सरकारले रेड अलर्ट जारी गरेको छ भने कार्यालय, विद्यालय र बैंक नै बन्द गरिएको छन् । आँधीको चपेटामा मध्य पूर्वका अन्य क्षेत्र पनि परेका छन् । ओमानमा बाढीकै कारण कम्तीमा १९ जनाको ज्यान गएको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् ।

बाढीको पानीले सडक डुबानमा पर्दा सवारी साधनहरू गुड्नै गाह्रो भएको देखिन्थ्यो । सडकमा कयौँ सवारी साधन पानीमा चुर्लुम्म डुबेका थिए ।

तस्बिरमा हेर्नुस् बाढी कारण डुबानमा परेको दुबई :

AA-20240416-34286380-34286378-BAEDE_SAGANAK_HAYATI_OLUMSUZ_ETKILEDI-1713334913

AA-20240416-34286528-34286525-BAEDE_SAGANAK_HAYATI_OLUMSUZ_ETKILEDI-1713334940

2024-04-16T131540Z_1611857604_RC2N77AOSOVG_RTRMADP_3_EMIRATES-WEATHER-17133350312024-04-16T194902Z_1192026844_RC2RE4AT8OSU_RTRMADP_3_EMIRATES-FLYDUBAI-1713335192AA-20240416-34283186-34283173-HEAVY_RAIN_IN_DUBAI-171333495712163263-1-1713335413

बाढीमा डुबेको दुबई, तस्बिर107402237-1713322844910-gettyimages-2147866321-AA_17042024_1630160107402265-1713332763987-gettyimages-2147854190-AA_16042024_1629539

107402265-1713332763987-gettyimages-2147854190-AA_16042024_1629539

107402270-1713333045514-gettyimages-2147870353-AFP_34PG8QH