मनहरी गाउँपालिका–९, ज्यामिरे राप्ती खोलामा पुरुषको शव फेला

Image

हेटौंडा / मनहरी गाउँपालिका–९, ज्यामिरे क्षेत्रमा राप्ती खोलाबाट करिब ४०–५० वर्ष उमेरको पुरुषको शव फेला परेको छ।

प्रहरी स्रोतका अनुसार शवको पहिचान अहिलेसम्म हुन सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।