डडेलधुरा।
स्वतन्त्र युवा एकता समाज डडेलधुराद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डडेलधुराको रेडक्रसमा रक्तदान कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष चेतराज ओझाले बताए।
डडेलधुरामा रगत अभावलाइ मध्यनजर गर्दै उक्त कार्यक्रम गरेको र आउदा दिनमा पनि सेवा लाई निरन्तर दिने उपाध्यक्ष ओझाले बताए ।
रक्तसंचार केन्द्र प्रमुख गोबिन्द राज जोशिका अनुसार ”डडेलधुरामा रगतको धेरै नै आवश्यक भइरहने गर्दछ। उक्त टिम पहिले पनि यस्तै रगत दानका कार्यक्रम गर्दै आइरहेका छ्न र आउदा दिनमा पनि सहयोग गरिदिनहुन” अनुरोध गरेका छ्न ।














