पूर्व फिफा सहायक रेफ्री न्यौपाने’को नि’धन

Image

काठमाडौं । पूर्व फिफा सहायक रेफ्री ओम न्यौपानेको निधन भएको छ । उनको शनिबार बिहान ५३ वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपसचिवको रूपमा कार्यरत थिए । न्यौपानेको आज नै पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिएको छ ।