हेटौंडा/ सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का सिन्धुपाल्चोकसहित, मकवानपुर, काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ, र उपत्यकाका तीन जिल्ला र आसपासमा महसुस गरिएको थियो ।

















