जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनित

Image

हेटौंडा/ हेटौंडा जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनित हुनुभएको छ । बुधबार हेटौंडामा सम्पन्न हेटौंडा जेसीजको पदस्थापन कार्यक्रमबाट उनी वर्ष २०२५ का लागी मनोनित भएका हुन् ।

यसअघि हेटौंडा जेसीज वर्ष २०२४ को शाखा सम्पादक रहेका उनलाई हेटौंडा जेसीजका नव निर्वाचित अध्यक्ष पंकजदास बानियाँले महासचिवमा मनोनित गर्नु भएको हो।