Khabar Board
Flash logo up side
flash header

डोटीको पिपल्ला बजारमा आगलागी हुदाँ २ पसल जलेर नष्ट

Nirbachan m

डोटी  ।

डोटीको पिपल्ला बजारमा आगलागी भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्ला बजारमा रहेको न्यू चाँद टेड्रर्स एण्ड सप्लायर्स र जमुना काठ एण्ड वल्डिङ सेन्टरमा आगलागी भएको हो।

मुहमद आरिफ र शिखर नगरपालिका सायलगाँउ बस्ने वर्ष ४० का रमेश बहादुर कडायतले संयुक्त रुपमा पिपल्ला बजारमा संचालन गरेका उक्त पसलहरुमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Center article

आगलागीबाट भएको क्षतिबारे भने यकिन विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.