Khabar Board
Flash logo up side
flash header

कैलालीको अत्तरियामा सहरकारीको पाँच लाख ६८ हजार चोरी

Nirbachan m

धनगढी ।

कैलालीको अत्तरियामा सहकारीको पाँच लाख ६८ हजार बढी चोरी भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको लकर तोडेर ५ लाख ६८ हजार ६ सय तीन रुपैयाँ चेरी भएको हो।

Center article

मालाखेती प्रहरीका अनुसार झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर तोडेर नगद मात्र चोरी गरेको हो। चोरले सिसीभिटी क्यामराको डिभाइससमेत लिएको प्रहरीले बताएको छ। सडक तथा अन्य क्षेत्रका क्यामरा मार्फत थप अनुसन्धान थालेको प्रहरीले बताएको छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.