डोटीमा एक महिला मृत अवस्थामा फेला

Image

डोटी । डोटीमा एक महिला मृत अवस्थामा फेला परकी छन्।

जिल्लाको शिखर नगरपालिका–८ डोकेबजारस्थित सेती नदीमा सोही नगरपालिका–८ गोपघाट मथपोराकी ५८ वर्षीया लक्ष्मी लुहार शनिवार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।