Khabar Board
Flash logo up side
flash header

मातातिर्थ औंशिको अवसरमा सिद्भेश्वर मा.बिले ७० वर्ष भन्दा माथिका बृद्ध आमाहरुलाइ सम्मान कार्यक्रम सम्पन्न

Nirbachan m

बैतडी ।

बैतडी पाटन नगरपालिकाको वडा नम्बर ९ मा रहेको सिद्भेश्वर माध्यमिक बिद्यालयले मातातिर्थ औंशिको अवसरमा ७० वर्ष भन्दा माथिका बृद्ध आमाहरुलाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

यश बिद्यालयले बिगतका बर्षहरु झै यश बर्ष पनि बिद्यालय सेवा क्षेत्र भित्र रहेका ७० वर्ष भन्दा माथिका बृद्ध आमाहरुलाइ सम्मान गरिएको हो । साथै शैक्षिकसत्र २०७८ को वार्षिक परिक्षाफल समेत प्रकाशन गरेको उत्त बिद्यालयका कर्मचारी गोपाल सिह महराले बताए।

उत्त कार्यक्रमको सभाध्यमा सिद्भेश्वर माध्यमिक बिद्यालयका अध्यक्ष प्रेम सिह भाट रहनुभएका थिए।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.