Khabar Board
Flash logo up side
flash header

माविको नतिजा सार्वजनिक, यसरी हेर्नुस् सबैभन्दा छिटो (नतिजासहित)

Nirbachan m

काठमाडाैं ।

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि मिति २०७८ चैत १५ गते सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको नतिजा सार्वजनिक गर्ने भएको हो ।

सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गर्न लागेको छ । यसअघि माद्यामिक तहमा ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका थिए। आयोगका अनुसार नतिजा www.tsc.gov.np बाट हेर्न सकिनेछ ।

नतिजा हेर्नुहोस्ः

सुदूरपश्चिम प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

Center article

लुम्बिनी प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

मधेश प्रदेशको नतिजा

प्रदेश १ को नतिजा

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.