Khabar Board

विश्व वातावरण दिवसको अबसरमा सिद्धेश्वर मावि हुक्केडाडाले वृक्षरोपण तथा खानेपानीका मुहान सरसफाइ (फोटो फिचर )

बैतडी ।

विश्व वातावरण दिवस ५ जुन २०२२ को अवसरमा पाटन नगरपालिका वाड नं. ९ मा रहेको श्री सिद्धेश्वर मावि हुक्केडाडा बिद्यालयले वृक्षरोपण तथा खानेपानीका मुहान सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

समाजिक बिकास कार्यालय बैतडी

बिद्यालयकाे हाता भित्र रिठा,सिलङाे,टिमुर,फुल सहित विभिन्न प्रजातीका बोटविरुवा रोपिएको सिद्धेश्वर मावि हुक्केडाडा बिद्यालयका कर्मचारी गोपाल सिह महराले बताए । साथै बिद्यालयको खानेपानीको मुहान सफाइ गरिएको छ ।

 

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.