Khabar Board
Flash logo up side
flash header

लूनिभाद्वारा अजयमेरु र गन्याधुरा गाउपालिकामा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न

Nirbachan m

डडेल्धुरा ।

लूनिभा बाल सरोकार समूह डडेल्धुराद्वारा संचालित SEEN परियोजना अन्तर्गत डडेल्धुरा जिल्लाको अजयमेरु र गन्यापधुरा गाउपालिकाका ५५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान कार्यक्रम अजयमेरु गाउपालिका र गन्यापधुरा गाउपालिकाको समन्वयमा सम्पन्न भएको छ ।

बालबालिकाहरुको शिक्षा अधिकार सुनिश्चित गर्न तथा विधार्थिहरुको विधालय छोड्ने दर घटाउनका साथै बिद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य ले उक्त कार्यक्रम सन्चालन गरिएको लू:निभाका समुदाय परिचालन अधिकृत बासुदेब भट्टले जानकारी दिनुभयो ।

Center article

अजयमेरु गाउपालिकामा ३३ जना र गन्यापधुरा गाउपालिकामा २२ जना बालबालिकाले उक्त सहयोग प्राप्त गरेका छ्न । यसअघि नि लूनिभाले बालबालिका सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.