Khabar Board
Flash logo up side
flash header

देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसको अग्रता

Nirbachan m

डडेल्धुरा ।

प्रधानमन्त्री एवमं काँग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ। अहिलेसम्म सात सय मतगणना भइसकेको निर्वाचन समितिले जनाएको छ।

सात सय मतगणना हुँदा कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्कीले ३६९ मत प्राप्त गरेका छन्। सो पालिकामा नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्ट, राप्रपाबाट कृष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी, नेपाली कांग्रेस बीपीबाट सुरेन्द्रबहादुर माली उम्मेदवार छन्।

Center article

सो पालिकामा एमालेले कांग्रेस बीपीलाई समर्थन गरेको छ। कांग्रेस बीपीको १६३ मत प्राप्त भएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.