बैतडी । बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।