Khabar Board
Flash logo up side
flash header

स्वास्थ्य बिमा बोर्डको परीक्षा फागनु २१ गते, यी हुन् परीक्षा केन्द्र

Nirbachan m

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको (नासु वा पाँचौँ तहसरह)को परीक्षा यही फागुन २१ गते हुने भएको छ । त्यसका लागि बोर्डले मंगलबार सूचना जारी गर्दै तीनवटा परीक्षा केन्द्र तोकेको छ ।

परीक्षामा सहभागी हने उमेदवारको फोटो, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अरू विवरण छुटेको भए यही फागुन १२ गतेभित्र पेस गर्नुपर्ने पनि बोर्डले जनाएको छ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.